रवि बिनाको रास्वपा कल्पना गर्न सकिँदैन: तोसिमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीका संस्थापक रवि लामिछानेविना रास्वपाको कल्पना गर्न नसकिने बताएकी छन्।