महामन्त्री पौडेलकाे आराेप- कांग्रेस फुटाउने खेलमा सरकार लाग्याे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै पार्टीभित्र गुटबन्दी बढाउने र नेतृत्व कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट खडा गर्न खोजेको दाबी […]