तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका शिविरलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । तेहरानस्थित मेहर समाचार एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को स्थल सेनाले शनिबार राति बालिसान क्षेत्रमा रहेको कोमाला समूहको मुख्यालयलाई लक्षित गरी ड्रोन आक्रमण गरेको हो । इरानले कोमालासहितका इरानी कुर्द विपक्षी समूहलाई आतङ्कवादी तथा पृथकतावादी […]