मलेसियामा ट्रम्पको भव्य स्वागत, स्थानीय कलाकारसँगै नृत्यमा झुमे

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली भ्रमणको पहिलो चरणमा मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन्।