Use App
Read now
(current)
Download
deshsanchar.com
1 घण्टा पहिले
भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट हुँदा ५ जनाको मृत्यु
भारतको बिहार राज्यको सिवान जिल्लास्थित आलमपुर गाउँमा पटाका बनाउने क्रममा एक घरमा भीषण विस्फोट भएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।
पूर्ण विवरण