काठमाडौँ महानगरपालिका–१५, स्वयम्भू क्षेत्रबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक चिनियाँ नागरिक र एक नेपाली युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनका ३८ वर्षीय जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनार रहेका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले दुबै जनालाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको […]