नामिबियाको मरुभूमिमा एउटा पोथी हात्तीले मृत जन्मिएको छावा बोकेको तस्बिरले सन् २०२६ को ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिताको मुख्य उपाधि जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक व्यवहारबारे चासो जगाएको छ । लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमले सञ्चालन गर्ने प्रतियोगिताको विजेता तस्बिर भेरोनेसीले सन् २०२५ को सेप्टेम्बरमा नामिबियाको हुआब नदी क्षेत्रमा खिचेका […]