धनगढी, २५ असोज ।कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुुका साथै धान ढलेको थियो । किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको थियो । मौसम फेरबदलले पाकेको धानबाली काट्न र भित्र्याउन असहज भएको थियो । तर हिजोआज घामलागेसँगै […]