सहलेश युथ क्लब बेलबारी गोल्डकपको फाइनलमा

३१ असोज, काठमाडौं । सिराहकाे सहलेश बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार भएकाे दाेस्राे सेमिफाइनल खेलमा सहलेश युथ क्लबले भाेजपुर फुटबल संघलाई १-० गाेल …