सेयर बजारको बढोत्तरी डेड क्याट बाउन्स कि बटम फिसिङ ?

लगातार घटिरहेको सेयर बजारमा आज एक्कासि बलियो सुधार आएको छ । करिब दुई महिनापछिको उच्च कारोबारसहित नेप्से परिसूचक ४८ अंकले बढेको छ । पछिल्ला तीन कारोबार दिनमा मात्रै नेप्से १०२ अंकले उकालो लागेको छ । आजको बढोत्तरीसँगै नेप्से परिसूचक २ हजार ६३३ अंकमा पुगेर बन्द भएको छ । सूचकसँगै कारोबार रकम र भोल्युममा समेत सुधार […]