बेलायतका प्राध्यापक भन्छन्– नेपालले जलवायु न्यायको दाबी गर्ने तमाम आधार छन्

२८ भदौ, लन्डन । स्वीडेनको एक प्रतिष्ठित गोथेन विश्वविद्यालयले नेपालको बदलिँदो राजनीतिक स्थिति र आगामी भूराजनीतिक चुनौतीबारे एक अन्तरक्रिया गरेको छ । कार्यक्रममा बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी प्रमुख वक्ताको रूपमा आमन्त्रित …