काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य ५ हजार रुपैयाँ घटेको थियो। दुई दिनमा सुनको भाउ प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको हो। यस्तै, चाँदीको मूल्य […]