काठमाडौँ । सरकारले निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बिहीवार संघीय संसद् सचिवालयमा दर्ता गरेको छ। विधेयकले निजामती प्रशासनलाई नया“ स्वरूपमा लैजाने गरी विभिन्न महत्वपूर्ण व्यवस्थाहरू अघि सारेको छ।विधेयकको एउटा महत्वपूर्ण पक्षको रुपमा प्रदेश र स्थानीय तहमा आफ्नै छुट्टै सेवा रहने प्रावधान राखिएको छ । प्रत्येक प्रदेशमा […]