फ्लाई दुबई प्रकरण : पाइलटमाथि आक्रमण गर्ने अभियुक्त को हुन् ?

इजरायलको च्यानल १२ को रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले अल-कायदा विचारधारामा उनको प्रभावको प्रमाण फेला पारेका छन्।