सलमानको बदलिएको स्वरूपले बढायो जिज्ञासा

काठमाडौं– बलिउड सुपरस्टार सलमान खान फेरि एकपटक चर्चाको केन्द्रमा छन् ।  यसपटक भने उनको कुनै नयाँ फिल्म वा प्रोजेक्टका कारण होइन, सार्वजनिक भएको बदलिएको रूपका कारण हालै सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा उनी पहिलेभन्दा निकै दुब्लो र थकित देखिएपछि फ्यानहरूले उनको स्वास्थ्यबारे चासो व्यक्त गर्न थालेका छन् । सलमानको बदलिएको स्वरूप देखेपछि केहीले उनी […]