‘नीति मात्रै पर्याप्त छैन, समयअनुसार पार्टीको कार्यशैली बदल्नुपर्छ’ : आङ्देम्बे

काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले स्पष्ट नीति भए पनि त्यसलाई व्यवहारमा उतार्न नसके राजनीतिक नेतृत्व प्रभावकारी बन्न नसक्ने बताएका छन् । काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै आङ्देम्बेले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको कार्यशैली र नेतृत्व क्षमतामा सुधार आवश्यक रहेको धारणा राखेका हुन् । काँग्रेस महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, […]