हामीले काम गरेर देखायौं : पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारले काम गरेर देखाएको बताएकी छन्।