नयाँ वर्ष २०८३ प्रारम्भ: हर्षोल्लासका साथ देश-विदेशमा मनाइँदै

मंगलबारदेखि विक्रम संवत् २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ। आज वैशाख १ गते, वर्षको पहिलो दिन देशभर एक-आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ। संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ। सबैभन्दा पुरानो संवत्का […]