नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य ह्वात्तै घट्याे

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। बुधबार तोलामा सात हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार भने प्रतितोला चार हजार तीन सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९४ हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ । बुधबार सुन प्रतितोला दुई लाख ९९ हजार […]