ट्रम्पको चीन भ्रमण १४ र १५ मेमा हुने, अमेरिका–चीन सम्बन्धमा सुधारको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्न १४ र १५ मेमा चीन भ्रमण गर्ने बताएका छन् ।