अख्तियारले बयानका लागि तीन दिनको म्याद तामेली गरेपछि आरजुले पठाइन् इमेल

४ असार, काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै  घरमा म्याद तामेल गरेपछि पूर्वमन्त्री आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छिन् । अख्तियार स्रोतका अनुसार आरजु राणा देउवाको नामबाट …