सिरि एआईदेखि खिचिसकेको फोटोको एङ्गल बदल्नेसम्म, यस्ता छन् एप्पलका नयाँ फिचर

काठमाडौं । एप्पलले आफ्नो भर्चुअल असिस्टेन्ट 'सिरी' लाई गुगलको जेमनाई एआई मोडेलसँगको सहकार्यमा पूर्ण रूपमा रिब्रान्ड गर्दै नयाँ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले सोमबारदेखि सुरु भएको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्समार्फत च्याटजीपीटीजस्तै कुराकानी गर्न सक्ने 'सिरि …