काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा नेकपा एमालेका सचिव महेश बस्नेत अतिथिको रूपमा देखिएपछि कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ ।
कार्यक्रमका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले मंगलबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै …