बदनको वाचा : ‘नेतृत्वले गलत गरे खबरदारी गर्छु’

११ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बदन भण्डारी काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेको पकड तोड्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भए । यो क्षेत्रमा एमाले नेता गोकुल बास्कोटाले २०७४ र २०७९ सालका दुवै …