सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक परिदृश्यलाई पूर्ण रूपमा फेरिदिएको छ। अपेक्षाभन्दा धेरै ठूलो जनसमर्थन प्राप्त गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकार गठनको निर्णायक चरणमा पुगेको छ। अझ रोचक त के छ भने, पार्टीले काठमाडौं महानगरका लोकप्रिय मेयर बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको छ। यदि […]