काठमाडौं । राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ । राप्रपाका वरिष्ठ नेता थापाको उपचारका क्रममा आज साँझ निधन भएको हाे। परिवारका अनुसार थापाको पार्थिव शरीर भोलि बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। श्रद्धाञ्जली कार्यक्रमपछि पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति […]