टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी अटो पार्ट्सको अग्रसरता, ‘सिप्रदी सहायता’ मार्फत आर्थिक सहयोग

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रा.लि. ले आफ्ना ‘टाटा गुरु’ सुभाष शर्माको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याबाट पीडित शर्मा हाल काठमाडौँस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत छन् । ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप, दक्षता र समर्पणमार्फत […]