बालेन शाह र स्वर्णिम वाग्लेले बनाइरहेछन् ‘डेलिभरी मोडल’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र काठमाडौं महानगरपालिका मेयर बालेन शाहले डेलिभरी मोडलबारे छलफल थालेका छन्।