‘छ माया छपक्कै २’मा दीपक र जितुको पुनः सहकार्य हुन लागेको हो ?

काठमाडौं – ०८१ सालको दशैँदेखि फिल्म निर्माणमा विश्राम लिएको ‘छक्का पञ्जा’ टिमले अर्को सिक्वले ‘छ माया छपक्कै २’ बाट ठूलो पर्दामा फर्किने भएको छ । ‘छ माया छपक्कै’ कै निर्माता रोहित अधिकारी, निर्देशक दीपेन्द्र लामा, कलाकार दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल र नायिका केकी अधिकारी सिक्वेलमा दोहोरिने भएका छन् । अहिले निर्देशक […]