काठमाडौं । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ होक्सेमा पर्ने मदनभण्डारी लोकमार्गमा सिमेन्ट घोल्ने मिक्चर जडान भएको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टरमा सवार त्रियुगा नगरपालिका–६ जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही वडाको मोहनपुर बस्ने २६ वर्षीया आशा सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि […]