राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : सुशीला कार्की

RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन् । -