बालुवाटारमा प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच छलफल (तस्बिरहरू)

प्रधानमन्त्री सुशीला कार्की र तीन प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ।