काठमाडौँ। उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेकपा एमालेको पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरिएको छ। सो समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा निरीक्षण गरेका हुन्।