निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च अब बैंक खाताबाट मात्र गर्नुपर्ने आयोगको प्रस्ताव

प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ।