लन्डनमा एरिकाको अठोट- नम्बर वान वरियतामा पुग्ने लक्ष्य छ

लन्डन । अघिल्लो साता करातेकी स्टार खेलाडी एरिका गुरुङलाई दुई फरक उपलब्धि मिल्यो । पहिलो, उनले टर्कीएको इस्तानबुलमा सम्पन्न वर्ल्ड कराते फेडेरेसन (डब्लुकेएफ) कराते वान प्रिमियर लिग (६८ केजी तौल समूह) मा आफ्नो परफर्मेन्स सुधार गर्दै …