सीमा विवाद : राप्ती सोनारीमा स्थानीयद्वारा तालाबन्दी
दुवै स्थानीय तहबिच राप्ती नदीको बगर क्षेत्रमा पर्ने नदीजन्य पदार्थ उत्खनन अधिकारलाई लिएर विवाद चर्किंदो छ। सीमांकनका कागजी प्रमाण तथा प्राविधिक नक्सा नहुँदा दुवै पक्षले आआफ्नै दाबी प्रस्तुत गर्दै आएका छन्।