निर्माण व्यवसायीले काम र कर्मचारीले समयमै निर्णय नगर्दा राज्यलाई घाटा : मन्त्री घिसिङ

७ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीले आफूले लिएका ठेक्काको काम नगर्दा र कर्मचारीले आफ्नो जिम्मेवारीको निर्णय समयमै नगरिदिँदा राज्यले ठूलो नोक्सानी बेहोरिरहनु परेको बताएका छन् । नेपाल इन्जिनियरिङ परिषद्ले …