सिन्धुली । सिन्धुलीमा राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहहुउदेश्यीय आयोजनाको ५ दशमलव ३ किलोमिटर सुरुङ निर्माण भएको छ । यसअघि सुरुङ निर्माणका क्रममा ४ दशमलव ७ किलोमिटर क्षेत्रकाेभित्री भू-गर्भमा धुलोमाटोको पहिरोमा फसेको टिविएम पुनः संचालन भएकाे हाे । संचालन भएपछि तीब्र गतिमा सुरुङ निर्माण कार्य भइहरेको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिनुभयो । साेही […]