विद्युत कार्यालयले बिरुवा काटिदिएपछि नेपालगञ्ज उपमहानगरद्वारा प्रहरीमा उजुरी

नेपालगञ्ज– विद्युत कार्यालयका कर्मचारीले सडकमा रोपिएका बिरुवा काटेपछि नेपालगञ्ज उपमहानगरपालिकाले प्रहरी र वनमा जाहेरी दिएको छ। नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय नै नगरी जिल्ला अदालत अगाडिका १६ वटा वयस्क रुख काटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा अपराधिक उपद्रवको जाहेरी दिएको हो। उपमहानगरपालिकाले वन कार्यालयमा पनि उजुरी दिएको छ । विद्युत कार्यालयले तार व्यवस्थापनको नाममा नेपालगञ्ज उपमहानगरपालिकाले […]