नेपाल प्रिमियर कपको सेमिफाइनलमा

नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सीता रानामगरको हृयाट्रिक विकेटबाट प्रेरित नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा बुधबार कुवेतलाई ८ विकेटले पराजित गर्‍यो ।