मौसममा आंशिक सुधार

काठमाडौं । देशको सङ्घीय राजधानी काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसमा सुधार भएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडौंसहित आसपासका क्षेत्रमा बिहानदेखि घाम लागेको हो । काठमाडौंमा घाम लागे साँझ भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा […]

सम्बन्धित सामग्री

आंशिक बदली

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आइतबार बिहान प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहेको छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागमा मौसम सामान्यतया […]

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।...

आजको मौसम : देशभर आंशिक बदली

काठमाडौं, असोज २९ गते। शनिबार दिउँसो देशभरको मौसम आंशिक बदली हुने देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा […]

त्रिविका आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिए

१३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले फेरि आन्दोलनमा उत्रिएका छन् । त्रिविले आंशिक प्राध्यापकलाई करार सेवामा राख्ने सम्झौता गरेको करीब पाँच महीनासम्म पनि कार्यान्वयन नभएको भन्दै आंशिक प्राध्यापकहरु फेरि आन्दोलनमा उत्रिएका हुन् । देशभरका आंशिक प्राध्यापकहरु भेला भइ धर्ना दिइरहेको र विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल […]

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली हुने

देशका तीनवटा प्रदेशमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।...

आंशिक प्राध्यापकको आन्दोलनमा नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनको ऐक्यवद्धता

१६ भदौ, काठमाडौं । आंशिक प्राध्यापक संघर्ष समितिको आन्दोलनप्रति नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनले समर्थन र ऐक्यबद्धता जनाएको छ । विभिन्न पेशागत संगठनमा आवद्ध नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनको गत भदौ ७ गते भएको राष्ट्रिय भेलाले उक्त निर्णय गरेको संगठनले जनाएको छ । विज्ञप्ती जारी गर्दै संगठनले त्रिविका आंशिक प्राध्यापकहरुको पेशागत हकहित तथा सुरक्षाको लागि […]

सिरहामा आंशिक निषेधाज्ञा

कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति डिसीसीएमसी को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ ।सैलुन र जिमखाना

आंशिक प्राध्यापकहरूको चित्त दुखाउने त्यो शब्द…

१५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंशिक प्राध्यापकहरू विभिन्न माग राख्दै आन्दोलित छन् । २०६२ सालदेखि सुरु भएको आंशिक प्राध्यापकहरूको आन्दोलनको सिलसिला तोड्ने अनेकौं प्रयास भए पनि अहिलेसम्म ती सबै प्रयास असफल हुँदै आएका छन् । आंशिक प्राध्यापक संघका माग पूरा गर्नको लागि पटकपटक सहमति पनि भए । तर ती कुनै पनि सहमति कार्यान्वयन […]