काठमाडौं । निषेधाज्ञाका बीच उपत्यका छाड्न पाइने भएको छ । तर त्यसका लागि सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।
आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गर्दै कसैले काठमाडौं उपत्यका छाड्न चाहेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्नेछ ।
सोही...