काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यको नियुक्ति विवादमा परेको छ। काठमाडौं महानगरपालिका ३२ की शारदा अधिकारीले युवा तथा खेलकुद मन्त्रालयमा आइतबार उनको नियुक्ति कानुनी र सर्वोच्च अदालतको निर्देशनविपरीत भएको आरोप लगाउँदै छानबिनको माग गरेकी छन्। उपाध्यक्षमा नियुक्त आचार्यले प्रवेशिका मात्र उत्तीर्ण गरेका हुन्। कुनै पनि प्रतिस्पर्धात्मक प्रक्रिया वा कार्य अनुभवविनै राजनीतिक सिफारिसका […]