काठमाडौं : कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप हस्तान्तरण गरिएको छ। सरकारीनिवास बालुवाटारमा खोप हस्तान्तरण गरिएको हो। अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप दिएको थियो। अमेरिकी राजदूत र्याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे। अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ। जोन्सन एण्ड