काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो महाधिवेशनलाई लक्षित गर्दै बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन्।
१४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका निधिले बानेश्वर ब्याङ्क्वेट नै बुक गरेर सम्पर्क कार्यालय खोलेका हुन्। महाधिवेशनसम्मकै लागि बुक गरिएको ब्याङ्क्वेटमा सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष स्थापना गरिएको छ।…