काठमाडौं । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुई दशकपछि पुनः ठूलो सिलसिले हाँस देखा परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको हाँस प्रजातिको चरा २२ वर्षपछि फेरि देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने बताईएको छ । चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । […]