आचार्य श्रीनिवास १० हजार धरौटी तिरेर थुनामुक्त

काठमाडौं । दुर्गा प्रसाईंको आह्वानमा भएको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास आज हिरासतमुक्त भएका छन् । उनी ११ दिनपछि १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । गौशाला क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले आचार्य श्रीनिवासलगायत दर्जनौंलाई पक्राउ गरेको थियो । प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको […]

सम्बन्धित सामग्री

आचार्य श्रीनिवास रिहा

काठमाडौँ। आफूलाई युवासन्त र धर्मगुरु बताउने आचार्य श्रीनिवास हिरासतबाट रिहा भएका छन्। मेडिकल व्यवासायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत ११ मंसिरमा पक्राउ परेका थिए। प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा श्रीनिवास पक्राउ परेका थिए। उनीसहित प्रहरीले सो अभियानबाट १७ जनालाई दुई दिनमा पक्राउ गरेको थियो। पक्राउ परेका सबै हिरासतबाट […]

गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं- धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आव्हानमा नागरिक बचाऊ अभियानअन्तर्गत  गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् । उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  गेरुवस्त्रमा त्रिशूलसहित ...

गौशालाबाट पक्राउ परे दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

पक्राउ परेका आचार्य श्रीनिवास रिहा

सार्वजनिक शान्ति विरुद्धको मुद्दामा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई बिहीवार साँझ रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले उनीमाथि बुधवार सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरेको थियो । बिहीवार जिल्ला...

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा

मोरङ । आफैलाई गोली हान्न लगाउने पण्डित आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिनभित्रै ...

आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास पाँच हजार धरौटीमा छुटे

मोरङ – आफैलाई गोली हान्न लगाउने पण्डित आचार्य श्रीनिवास ५ हजार धरौटीमा छुटेका छन् ।  जिल्ला प्रशासन कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि जेल चलान गरेको केही दिनभित्रै  उनी छुटेका हुन् । श्रीनिवास जिल्ला प्रशासन कार्यालयको आदेशमा चित नबुझेपछि १७ नम्बर प्रयोग गर्दै जिल्ला अदालत मोरङमा...

आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान

१६ जेठ, विराटनगर । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ क बमोजिम …

हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पक्राउ - Naya Patrika

हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । उनीमाथि विराटनगरमा भएको गोलीप्रहारमा उनकै हात रहेको आशंकामा उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । गत २५ चैतमा उनीमाथि गोली प्रहार भएको...पूरा पढ्नुहोस् »

आचार्य श्रीनिवास काठमाडौंबाट पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

विराटनगर । भागवत वाचक आचार्य श्रीनिवास पक्राउ परेका छन् । आचार्यले आफैंले आफैँलाई गोली हान्न लगाएको खुलासा

आचार्य श्रीनिवास पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा

२४ वैशाख, काठमाडौं । हिन्दु धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । आचार्यमाथि २५ चैतमा गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो ।