काठमाडौं । टाटा मोटर्स्को नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ टाटा विङ्गर बीएस–६ नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम टफ ढाँचामा तयार परिएको उक्त गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सीलगायतका संस्थालाई उपयुक्त हुने कम्पनीले दाबी गरेको छ । २ दशमलव २ लिटरको डाइकोर इन्जिन जडित विङ्गर बीएस–६ को टर्क अत्यन्त प्रभावकारी छ […]
नेपालमा टाटा मास्टर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टाटा विङ्गर बीएस६ नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको सो गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त रहेको बताइएको छ । “विङ्गर बीएस ६ नयाँ युगका त्यस्ता सू–सुचित ग्राहकहरुतर्फ लक्षित छ, जो आकर्षक र आरामदायी गाडी मार्फत आफ्नो व्यापार÷व्यवसायको उन्नति गर्न चाहन्छन्,” कम्पनीले भनेको छ। २.२ लिटरको डाइकोर
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले नयाँ टाटा विङ्गर बिएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर द्यक् ट को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ । सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ ' गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु छन् ।'