चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ।  नेपालकै जेठो वीर अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोह सम्पन्न भएको छ।  प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ’प्रचण्ड’को अध्यक्षतामा बिहीबार उक्त समारोह  सम्पन्न भएको हो। दीक्षान्त समारोहका प्रमुख अतिथि वरिष्ठ फिजिसियन एवम् मुटु रोग विशेषज्ञ प्रा. डा डम्बर बहादुर कार्कीले दीक्षित हुने ५ सय ४१ जनालाई शपथ गराएका थिए। कार्यक्रममा सहकुलपति […]

सम्बन्धित सामग्री

न्याम्सको दीक्षान्त समारोह असोज १८ मा हुने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोह यही असोज १८ गते हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं न्याम्सका सहकुलपति मोहनबहादुर बस्नेतको अध्यक्षतामा आईतबार बसेको २७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज १८ गते गर्ने निर्णय गरेको हो ।

https://www.onlinekhabar.com/2020/03/842323

२४ फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को तेस्रो दीक्षान्त समारोह स्थगित भएको छ । प्रतिष्ठानले यसअघि यही चैत ७ गते दीक्षान्त समारोह गर्ने मिति तय गरेको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्व्यापी …

कोरोना प्रभाव : न्याम्सको दीक्षान्त समारोह स्थगित

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चैत ७ गते हुने भनिएकोे तेस्रो दीक्षान्त समारोह स्थगित भएको छ।  न्याम्सले विश्वव्यापी रुपमा  फैलिरहेको कोरोना संक्रमण...

न्याम्सको दीक्षान्त चैत ७ गते हुने

काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को दीक्षान्त समारोह आगामी चैत ७ गते हुने भएको छ। न्याम्सको शुक्रबार बसेको सिनेट बैठकले चैत ७ गते दीक्षान्त गर्ने निर्णय गरेको...