बेलायतमा शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त, तीनको मृत्यु

लन्डन । बेलायतमा शुक्रबार आएको  तीन दशकयताकै ‘यूनिस’  नामको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ ।  आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् ।१ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । आँधीका कारण सयौँको सङ्ख्यामा उडानहरू तथा रेल सेवाहरू रद्द भएका छन् ।पूर्वी लण्डनमा रहेको विश्वप्र